5 C
Cyprus
Sunday, December 14, 2025
Homeजानकारीउर्गेन दोङ कार्यक्रमका लागि साइप्रस आइपुगे

उर्गेन दोङ कार्यक्रमका लागि साइप्रस आइपुगे

चर्चित गीत टाढा भए पनिका गायक उर्गेन दोङ शुक्रबार मध्यान्ह कार्यक्रमका लागि साइप्रस आइपुगेका छन् । लार्नाका विमानस्थलबाट आयोजकले दोङलाई भव्य स्वागत गरेको र शुक्रबार नै लिमासोल लगिएको बताएको छ ।

आउँदो नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलमा हुन लागेको एक सांगीतिक कार्यक्रमका लागि उनी साइप्रस आएका हुन् । गायक दोङले उक्त दिन आफ्ना चर्चित गीतहरू पस्किने छन् ।

कार्यक्रममा उपस्थित हुनका लागि साइप्रसवासी नेपाली समुदायमा गायक दोङले समेत एक भिडियो मार्फत निम्ता बाँडेका छन् ‌। कार्यक्रम लिमासोलमा रहेको नियो फियस्ता बेनक्विट हलमा बिहान १० बजेबाट शुभारम्भ हुनेछ ‌भने उक्त कार्यक्रमको आयोजना गड ग्रेस सिएफले गर्न लागेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Todays Exhcange

- Advertisment -
Google search engine

Most Popular

Recent Comments